आचरण विपरित काम गर्ने दुई न्यायाधीश निलम्बनमा परे

काठमाडौं– आचरण विपरित काम गरेको आरोपमा तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय निलम्बनमा परेका छन्  । न्यायपरिषदले बुधबार छानबिन समिति गठन गरेलगत्तै उनीहरु स्वत निलम्बनमा परेका हुन् । प्रधानन्यायाधीश राणाको सक्रियतामा अनुगमनका क्रममा आत्रेयले भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा … Continue reading आचरण विपरित काम गर्ने दुई न्यायाधीश निलम्बनमा परे